• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

दुनियाकै अनौठो स्थान जहाँ महिलालाई पानी छुन नै दिइन्न, महिलाले नुवाउने भनेको केवल आफ्नो विबाहमा मात्रै हो

दुनियाकै अनौठो स्थान जहाँ महिलालाई पानी छुन नै दिइन्न, महिलाले नुवाउने भनेको केवल आफ्नो विबाहमा मात्रै हो

  • ओएसनेपाल
  • बैशाख ८, २०७८ बुधवार २१:०१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.1K
    SHARES
  • एजेन्सी । मानिसले कम्तिमा पनि कमै नुहाउनले पनि हप्तामा एक पटक र दैनिक रुपमा धेरैले नुहाउने चलन हुन्छ । तर विश्वमा यस्तो पनि स्थान छ जहाँका मानिसहरुले आफ्नो जिवनमा केवल एकपटक मात्र नुहाउँदछन् । त्यो पनि सबैभन्दा महत्वपूर्ण बेला आफ्नो बिहे हुने बेलामा ।

    अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरुलाई पानीको प्रयोग गर्न निषेध गरिएसँगै उनीहरुको नुहाईधुवाईमा पनि प्रतिबन्ध लागेको हो ।

    प्राय जिउ नांगो राख्ने यस समुदयाका महिलाहरु आफ्नो छालालाई घामबाट बचाउनका लागि विशेष खालको लोसन लगाउन भने छुट छ । कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका यि महिलाहरुले सरीरमा रातो रंग लगाउनुको अर्को कारणचाहीँ पुरुषहरुबाट अलग देखिनलाई पनि हो ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com