• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

स्कुल पढ्दै प्रेमीबाट गर्भवती बनेकी यि सुन्दरीमा थियो भिन्दै आत्मविश्वास : बिहे अघि नै यी प्रेमीबाट जन्माइन् ६ सन्तान

स्कुल पढ्दै प्रेमीबाट गर्भवती बनेकी यि सुन्दरीमा थियो भिन्दै आत्मविश्वास : बिहे अघि नै यी प्रेमीबाट जन्माइन् ६ सन्तान

  • ओएसनेपाल
  • बैशाख ९, २०७८ बिहिवार ०८:२१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.4K
    SHARES
  • एजेन्सी । मेलबर्नमा बस्ने शेरोन जेबर स्कूल पढ्दा नै एक सन्तानकी आमा बनेकी थिइन् । १५ वर्षको उमेरमा गर्भवती भएपछि मानिसहरुको विभिन्न टिका–टिप्पणी सुन्नु पर्यो । उनका परिवारका सदस्यले गर्भपतनका लागि निकै दबाब दिएका थिएपनि उनले आफ्नो सुर छाडिनन् ।

    छोरी सिमोनको जन्मपछि उनको क्यारेक्टरमाथि नै प्रश्न उठ्यो । तर उनका प्रेमी रेमसेले उनको साथ कहिल्यै छोडेनन् ।

    यो जोडीले ६ सन्तानलाई जन्म दिएपछि सन् २०११ मा विवाह गरे । विवाह पछि पनि उनीहरुका दुई बच्चासहित यो जोडीका आठ सन्तान छन् । अहिले यो जोडी आफ्नो अनलाइन बिजनेसका कारण विश्वचर्चित बनेको छ ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com