• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अनौठो हात्ति : जसले दिनहुँ खान्छ पसलमा पुगेर आँफुलाई मन पर्ने पान

अनौठो हात्ति : जसले दिनहुँ खान्छ पसलमा पुगेर आँफुलाई मन पर्ने पान

  • ओएसनेपाल
  • बैशाख ९, २०७८ बिहिवार ०८:४४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 952
    SHARES
  • एजेन्सी । हात्तिले पान खाएको कहिल्यै देख्नु वा सुन्नुभएको छ ? भारतको मध्य प्रदेशको गजराज नामक एउटा हात्ती दिनहुँ एउटा पानपसलमा गएर नियमित पान खाने गरेको छ ।

    हात्ती जब माउतेको साथमा पान पसल पुग्दछ तब पान पसलेले उसको मनपर्ने पान खुवाउँदछ ।पसलेले पान नदिँदासम्म हात्ती त्यहीँ ठिंग उभिरहन्छ र पसलेले सदएपछि बल्ल बाटो लाग्छ ।

    पसलेलाई चाहिँ त्यो हात्तीलाई कस्तो स्वादको पान मन पर्दछ भन्ने थाहा भएका कारण पनि हात्ति पान पसलको साहुजीसँग खुशी भएको माउते बताउँछन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com