• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

भगवानलाई खुशी पार्न  भन्दै यो ठाउँमा गरियो जिवित महिलाहरुको शवयात्रा, शवयात्रामा लाग्छ हजारौँको घुँइचो

भगवानलाई खुशी पार्न  भन्दै यो ठाउँमा गरियो जिवित महिलाहरुको शवयात्रा, शवयात्रामा लाग्छ हजारौँको घुँइचो

  • ओएसनेपाल
  • बैशाख ९, २०७८ बिहिवार १०:०० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 821
    SHARES
  • एजेन्सी । रोचक विचित्र , नयाँपनको प्रयोग र पुराना संस्कृतिको सदुपयोग गर्न भारतलाई कसैले सिकाईरहनु पर्दैन । विश्वका सामु नयाँ शक्ति राष्ट्रका रुपमा उदाइरहेको भारतले बेलाबेला देखाउने अनौठा हर्कतले विश्व अचम्ममा पनि पर्दै आइरहेको छ ।

    भारतको मध्य प्रदेशको मण्डला जिल्लामा लामो समयदेखि पानी नपरेर अनिकाल नै मच्चिएपछि जिवित माहिलाको शव यात्रा निकालिएको छ ।

    मनसुन समयमा नभएपछि पञ्चायतको निर्णयमा यसरी जिवित महिलालाई शवयात्रामा सहभागीता गराएर जुनवानी गाउँका बासिन्दाले भगवान इन्द्रलाई प्रसन्न गराउने काम गर्ने गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसरी शवयात्रा निकालेसँगै मनसुन सक्रिय हुने र पानी समेत पर्ने विश्वास गरिन्छ ।

    sab.jpg

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com