• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

यस्ता अनौठा ब्यक्ति जो माकुराले झैँ अग्ला अग्ला गगनचुम्बी भवन सजिलै चढ्न सक्छन्, दृश्य देख्दा आंग नै सिरिगं हुन्छ

यस्ता अनौठा ब्यक्ति जो माकुराले झैँ अग्ला अग्ला गगनचुम्बी भवन सजिलै चढ्न सक्छन्, दृश्य देख्दा आंग नै सिरिगं हुन्छ

  • ओएसनेपाल
  • बैशाख ९, २०७८ बिहिवार ११:१३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.2K
    SHARES
  • एजेन्सी । ५४ वर्षको उमेरमा ‘फ्रेन्च स्पाइडरम्यान’ एलैन रोबर्टले सबैभन्दा धेरै गगनचुम्बी भवनहरु चढेर विश्व किर्तिमान कायम गर्न सफल भएका छन् । हालै उनले ‘द मेलिया बार्सिलोना स्काइ होटल’ सफलतापूर्वक माकुराले झैँ चढेपछि उनी सबैभन्दा धेरै गगनचुम्बि भवन चढ्ने स्पाइडरम्यान बन्दै विश्व किर्तिमानी राख्न सफल भएका हुन् ।

    कुनै समय दुर्घटनामा परेर साहसिक कामहरु गर्न सुरु गरेका उनले रोर्बटले हात–खुट्टा र चकको धुलोको सहायताले स्पाइडरम्यानले झैँ गगनचुम्बी महललाई सजलै चढ्न सक्छन् । जुन दृश्यहरु देख्दा तपाईहामीलाई सिरिंग हुन्छ ।

    उनले गोल्डेनगेट ब्रिज, आइफल टावर, सिड्नी ओपेरा हाउस, वील्स टावर, द सिटि टावर, एडिफिको इटालिया, पोर्टलयान्ड हाउस, सिंगापुर फ्लाएर र नेशनल बैंक अफ आबुधाबिसमेत चढेर ठूलो अनुभव हाँसिल गरिसकेको छन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com