• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

खाँदै गरेको माछाको सुपमा मान्छेको औँला तैरिएपछि‘

खाँदै गरेको माछाको सुपमा मान्छेको औँला तैरिएपछि‘

  • ओएसनेपाल
  • बैशाख ९, २०७८ बिहिवार ११:४० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.0K
    SHARES
  • एजेन्सी। रेष्टुरेण्टमा गएर तपाइले मगाएको कुनै परिकारमा मानिसको मासु भेट्नुभयो भने तपाईलाई कस्तो महशुस हुन्छ रु हालै चिनको रेष्टुरेण्टमा एक महिलाले मगाएको माछाको सुपमा मान्छेको औंला भेटेपछि हंगामा नै मच्चिएको छ।

    ली जियाकी नामक महिलाले मगाएको सुपमा मान्छेको औँला सुपको भाँडोमा तैरिरहेको स्पष्ट देखेपछि उनको सातो गएको र उनले प्रमाणका लागी तस्विर खिचेर २१ मे मा यो फोटो सामाजिक संजालमा पोष्ट गरे लगत्तै यो फोटोले भाइरल रुप मात्रै धारण गरेन उक्त रेष्टुरेण्टको ब्यापक बिरोध समेत भयो ।यो घटना लगत्तै जियाकीले प्रहरीमा खबर गरेको र प्रहरीले अनुसन्धान अगाडी बढाएको चिनिया समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com