• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

छोटो समयमा नै चर्चा बटुल्दै 'झुम्के मायालु

छोटो समयमा नै चर्चा बटुल्दै 'झुम्के मायालु

  • ओएसनेपाल
  • बैशाख १२, २०७८ आइतवार १४:१६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 778
    SHARES
  • काठमाडौँ- चर्चित गीतकार शिब हमालको लय तथा शब्दमा लोकदोहोरी गीत 'झुम्के मायालु...' रिलिज भएको छ । पछिल्लो समय ब्यापक रुचाइएका गायक बिमल परियार र मिठो आवाजकी धनी गायिका राखी मल्लको आवाजमा आइतबार रिलिज भएको हो । 

    विश्वास नेपालको संगीत संयोजन रहेको गीतको भिडिओले रिलिज भएको छोटो समयमा नै चौतर्फी चर्चा बटुल्न सफल भएको छ । गीतको भिडिओलाई शिब हमालको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो । 

    पछिल्लो समयमा ब्यापक रुचाइएका मोडल तथा निर्देशक सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडिओमा मोडल समारिका ढकाल र सुनिल क्षेत्रिलाई नै देख्न सकिन्छ । 

    दुर्गा पौडेलको छायाँकन रहेको भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।

    Screenshot_2021-04-25-14-03-05-112_com.google.android.youtube.jpgScreenshot_2021-04-25-14-03-05-112_com.google.android.youtube.jpg

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com