• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

बालिका खड्काको पक्षमा कर्णालीकी नेतृ तृसनापनि , मुख्यमन्त्रीलाई राजिनामा दिन सुझाव (भिडीयोसहित)

बालिका खड्काको पक्षमा कर्णालीकी नेतृ तृसनापनि , मुख्यमन्त्रीलाई राजिनामा दिन सुझाव (भिडीयोसहित)

  • बैशाख १२, २०७८ आइतवार १९:५२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.4K
    SHARES
  • अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा हालैमात्र कर्णाली प्रदेशको सह-संयोजकको ज़िम्मेवारी पाउनुभएकी क्रान्तिकारी विधार्थी नेतृ तृसना हमालले बालिका खड्काको चितकार सवैले मनन् गर्न आग्रह गरेकी छिन् ।

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तत्काल राजिनीमा दिएर नैतिकताका आधारमा बाटो खुल्ला गरिदिन आग्रह गर्दै छानबीनमा सहयोग गरिदिन हमालले विशेष जोड दिएकी हुन् । ओएसनेपालको अन्तराष्ट्रीय वहसमा बोल्दै नेतृ तृसना हमालले प्रधानमन्त्री केपी ओली प्रतिगमनको बाटोमा रहेकाले दश वर्षें जनयुद्घ र ६२/६३ को जनआन्दोलन बाट प्राप्त अधिकारहरु खोसिने प्रवल सम्भावना रहेकाले सवैलाई गम्भिर हुन् आग्रह गरिन् । 90A43510-3E1D-4D94-9F02-E9681A89DD99.jpeg

    त्यसैगरी , महान कलाकार तथा धुर्मुस-सुन्तली फ़ाउन्डेशनका प्रमुख सिताराम कट्टेल को नेतृत्वमा निर्माण भइरहेको गौरवशाली योजना गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट स्टेडियम समयमै निर्माणकालागि सरकार, पार्टी र सवै नेतृत्व बढ़ी गम्भिर हुन् विशेष जोड दिनुभएको हो ।ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकारले टोकियोबाट चलाउदै आएका लोकप्रिय कार्यक्रम 'International Discourse' मा प्रमुख पाहुनाको रुपमा युवा नेतृ तृसना हमाल थिईन् । 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com