• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

रेलकै गतिमा कुद्छ दुनियाकै यो अनौठो विद्युतीय बस

रेलकै गतिमा कुद्छ दुनियाकै यो अनौठो विद्युतीय बस

  • ओएसनेपाल
  • बैशाख १३, २०७८ सोमवार १५:२३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 691
    SHARES
  • एजेन्सी । ‘द बोरिंग कम्पनी’ ले सुरुङमा तीव्र गतिमा कुद्ने विद्युतीय बसको आविष्कार गरेर त्यसको पहिलो तस्विर समेत सार्वजनिक गरेको छ । कम्पनीले संसारभरका सडकमा बढ्दै गएको भीडभाड र ट्राफिक जामलाई मध्यनजर गर्दै सुरुगं मार्गको प्रयोग गरेर गुडाउन तयार गरेको यो बस प्रतिघन्टा दुई सय किलोमिटर गतिमा गुड्ने गरी निर्माण गरिएको छ ।

    जसलाई गुड्नका लागी सुरुगं मार्गमा टनेल बनाएर त्यसमा अत्याधुनिक प्रविधिको मात्र प्रयोग गरिने बताइएको छ । जुन बसले रेलकै गतिमा गुड्ने समेत कम्नीले जनाएको छ ।

    electric-bus.jpeg

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com