• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

उडिरहेको विमान भित्रका यात्रु  महिला पाइलट भएको ठाउँमा जान खाजेपछि आकस्मिक अवतरण गरियो

उडिरहेको विमान भित्रका यात्रु  महिला पाइलट भएको ठाउँमा जान खाजेपछि आकस्मिक अवतरण गरियो

  • ओएसनेपाल
  • बैशाख १३, २०७८ सोमवार १६:२० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.2K
    SHARES
  • एजेन्सी । मलेसियन एयरलाइन्सको विमानमा एक यात्रु ककपिटमा छिर्न खोजेपछि हंगामा मच्चिएको छ ।

    एमएच – १२८ नम्बरको विमानका पाइलटले असुरक्षाको महशुस गरको भन्दै तत्कालै मेलवर्न एयरपोर्टबाट क्लालम्पुरका लागि उडेको उक्त विमान मेलवर्न एयरपोर्टमै फर्काएका हुन् ।

    बिबिसीका अनुसार सुरक्षा सहायताका लागि एयरलाइन्सले आग्रह गरेको तर यस विषयमा एयरलाइन्सले अहिलेसम्म कुनै प्रतिक्रिया भने नदिएको बताइएको छ ।

    pilot-plane-cockpit1.jpg

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com