• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

बलिउडमा एक पछि अर्को कलाकार कोरोनाको शिकार बन्दै, दिपिकालाई पनि संक्रमण

बलिउडमा एक पछि अर्को कलाकार कोरोनाको शिकार बन्दै, दिपिकालाई पनि संक्रमण

  • ओएसनेपाल
  • बैशाख २२, २०७८ बुधवार ११:३२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 908
    SHARES
  • एजेन्सी-बलिउड नायिका दिपिका पादुकोणलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार दिपिका कोरोना संक्रमित भएको भारतिय मिडियाले जनाएका छन् ।कोरोना पुष्टि भएपछि उनी बेंगलरुमा क्वारेन्टिनमा रहेकी छन् । यस अघि उनका बाबु प्रकाश, आमा उज्जवला र बहिनी पनि संक्रमित भएको बताइएको छ।

    यसअघि करिना कपूरका बाबु रणधीर कपूर रणवीर कपुर आलिया भट्ट लगायतमा कोरोना पुष्टि भएको थियो । भारतमा कोरोना महामारीले उग्ररुप लिएको छ , धेरैले हकालमा ज्यान गुमाइरहेका छन् ।यो पनि पढ्नुहोस( कोरोना संक्रमणबाट मनोरञ्जन क्षेत्र समेत प्रभावित हुन थालेको छ । मनोरञ्जन क्षेत्रका चिर्चित हस्तिहरुलाई कोरोनाले सताईरहेका बेला बलिउडकी चर्चित नायिका दीपिका पादुकोणका पिता प्रकाश पादुकोण लाई कोरोना भाईरस संक्रमण भएको छ ।

    उनको परिवारका अन्य सदस्यलाई समेत कोरोना संक्रमण भएको छ । पुर्व भारतीय ब्याडमिण्टन खेलाडि समेत रहेका ६५ बर्षिय प्रकाश अहिले अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको छ ।उनको यहि अवस्थाले सुधार हुदै गए ३ दिनमा अस्पतालबाट डिस्चार्ज हुन सक्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com