• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

के आमा बन्न सक्दिनन् भारती सिंह ?

के आमा बन्न सक्दिनन् भारती सिंह ?

  • ओएसनेपाल
  • बैशाख २२, २०७८ बुधवार १४:०५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.2K
    SHARES
  • काठमाडौं- डान्स दिवाने सिजन ३ को एउटा भिडियो क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यस शो को जज तुषार कालिया, सोनु सुद तथा नोरा फतेही पनि यस भिडियोमा भावुक देखिएका छन् ।यस टिभी शो को होस्ट कमेडियन भारती सिंहले बोलेको कुरा अहिले भाईरल भएको हो । उनले यस प्रतियोगिताको एउटा प्रस्तुतीकरण हेरेपछि आँसु झार्दै आफु बच्चा जन्माउने योजनामा रहेको तर यस्तो देखेपछि हिम्मत समेत गर्न सक्दिन भनेकि छिन् ।

    त्यो शो मा युवा आमाको कहानी देखाइएको छ जहाँ उसले आफ्नो १४ दिनको बच्चा कोरोना भाईरसका कारण गुमाउनु परेको छ । यो प्रस्तुती देखेपछि भारती आफ्नो पति हर्ष लिंबाचियाका साथमा स्टेजमा आउँछिन् र भाईरसकै कारण आफ्नो परिवार अघि बढाउने योजनाबारे छलफल गर्न समेत गर्न नसक्ने बताउँछिन् ।यो बेला हर्ष भने आफ्नी पत्नी भारतीलाई थपथपाउँदै हिम्मत बढाईरहेको देख्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com