काठमाडौं- भारतमा मंगलबार एउटा अनौठो घटना घटेको छ । भारतको राजस्थानको काडमेर जिल्लामा यो हृदयबिदारक घटना घटेको हो । ३४ बर्षिया एक युवती कोरोना भाईरसका कारण निधन भएका आफ्ना पिताको जलिरहेको चितामा कुदेकी छिन् । राजस्थान प्रहरीका अनुसार यो घटना मंगलबार हिजो बेलुकाको हो ।
प्रहरीले ति युवतीलाई सरकारी अस्पताल पु¥याएका थिए । उनी गंभीर घाईते भएपछि थप उपचारका लागि उनलाई जोधपुर लगिएको छ ।भारतीय संचारमाध्यमका अनुसार कोरोना बाट संक्रमित ७३ बर्षिय दामोदर दासको मंगलबार बिहान मृत्यु भएको थियो । उनका ३ छोरीहरु रहेका छन् ।
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology