• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

कोरोनाका कारण निधन भएका पिताको जल्दै गरेको चितामा छोरी कुदेपछिको  हृदयबिदारक दृष्यले सबै रोए

कोरोनाका कारण निधन भएका पिताको जल्दै गरेको चितामा छोरी कुदेपछिको  हृदयबिदारक दृष्यले सबै रोए

  • ओएसनेपाल
  • बैशाख २३, २०७८ बिहिवार ११:४८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 779
    SHARES
  • काठमाडौं- भारतमा मंगलबार एउटा अनौठो घटना घटेको छ । भारतको राजस्थानको काडमेर जिल्लामा यो हृदयबिदारक घटना घटेको हो । ३४ बर्षिया एक युवती कोरोना भाईरसका कारण निधन भएका आफ्ना पिताको जलिरहेको चितामा कुदेकी छिन् । राजस्थान प्रहरीका अनुसार यो घटना मंगलबार हिजो बेलुकाको हो ।

    प्रहरीले ति युवतीलाई सरकारी अस्पताल पु¥याएका थिए । उनी गंभीर घाईते भएपछि थप उपचारका लागि उनलाई जोधपुर लगिएको छ ।भारतीय संचारमाध्यमका अनुसार कोरोना बाट संक्रमित ७३ बर्षिय दामोदर दासको मंगलबार बिहान मृत्यु भएको थियो । उनका ३ छोरीहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com