• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

बलिउडमा अर्को शोक, अजय शर्माको कोरोनाका कारण दुखद निधन

बलिउडमा अर्को शोक, अजय शर्माको कोरोनाका कारण दुखद निधन

  • ओएसनेपाल
  • बैशाख २३, २०७८ बिहिवार ११:५५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.3K
    SHARES
  • काठमाडौं -तापसी पन्नुको अपकमिङ फिल्म रश्मि रकेटका संपादक अजय शर्माको कोरोनाका कारण निधन भएको छ । अजय कोरोना बाट संक्रमित रहेका थिए ।कोरोना संग लडाई गर्दा गर्दै मे ४ अर्थात हिजो उनको निधन भएको हो ।

    अजयको निधनले भारतीय फिल्मी बजार अर्थात बलिउडमा अपुरणिय क्षती पुगेको छ । उनको निधनको खबरलाई लिएर सबै फिल्मकर्मीहरु दुःखी भएका छन् ।

    श्रिया पिलगांवकरले ट्विट गर्दै एक अत्यन्तै राम्रो सम्पादक मात्र नभई एक ईमान्दार ब्यक्तिलाई गुमाउनु पर्दा आफु टुटेको बताएकी छिन् । त्यस्तै फिल्म संपादक टि सुरेशले पनि अजय एक प्रतिभावान ब्यक्ति रहेको बताउँदै जिन्दगीले धेरै नराम्रो काम गरेको भन्दै उनको आत्माको शान्तिको कामना गरेका छन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com