• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

नेपालका पहिलो गीतारवादक बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

नेपालका पहिलो गीतारवादक बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

  • ओएसनेपाल
  • बैशाख २३, २०७८ बिहिवार १४:५८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 802
    SHARES
  • काठमाडौं  २३ बैशाख  । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।   एक्कासी छातीमा  समस्या आएपछि  न्यूरो अस्पतालमा  भर्ना गरिएको  गायक प्रधानको आज ८२ वर्षको उमेरमा उपचारको क्रममा  निधन भएको  हो  ।

    नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रधान नेपालमा पहिलोपटक गितार बजाएर सांगितिक कला प्रस्तुत  पहिलो  व्यक्ति थिए । गायक प्रधानको ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’लगायतका चर्चित गीतहरु रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com