• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

 जनकपुरधामको कोरोना उपचार कक्षमा थप आठ भेन्टिलेटर जडान हुँदै

 जनकपुरधामको कोरोना उपचार कक्षमा थप आठ भेन्टिलेटर जडान हुँदै

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार १४:२३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 636
    SHARES
  • जकपुरधाम, २४ वैशाख- प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना उपचारको भेन्टिलेटरमा देखिएको समस्या समाधान भइसकेको छ । सो समस्या समाधान भइसकेको जानकारी मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

    बिरामीलाई उपचारका क्रममा भेन्टिलेटरमा समस्या आई सेवा प्रभवित भएकामा भेन्टिलेटरमा देखिएको समस्या समाधान गरिएको जनाइएको छ । त्यस्तै अस्पतालको सो कक्षमा  आज  थप आठ भेन्टिलेटर जडान गर्ने कार्यलाई अगाडि बढाइएको सचिवालयद्वारा जानकारी दिइएको छ । ( रासस)  

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com