• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो जित हुनेमा बादल  ढुक्क 

राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो जित हुनेमा बादल  ढुक्क 

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार १५:०२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 652
    SHARES
  • काठमाडौं  २३ बैशाख  ।  नेकपा एमालेका  गृहमन्त्री  रामबहादुर थापा बादलले  वाग्मती प्रदेशको राष्ट्रिय सभाको  सदस्यको उपनिर्वाचनमा  आफ्नो  जित सुनिश्चित रहेको दावी गरेका छन्। आज शुक्रबार आफ्नो नाम मननोयन गर्न वाग्मती प्रदेशको राजधानी हेटौँडा पुगेका बादलले उम्मेदवारी दर्ता गरेसँगै  यस्तो दावी गरेका  हुन्  । 

    अगामी जेठ ६गते राष्ट्रिय सभाको उपनिर्वाचन हुने भएको छ । उम्मेदवारी दर्ता गर्दै थापाले भने, हाम्रो पार्टीको ५ हजार १३० मत छ, त्यसकारण यो मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो विजय सुनिश्चित छ ।   हेलिकप्टर चढेर हेटौंडा पुगेका बादल आफ्नो जित सुनिश्चित भएको बताएका छन् । 

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com