• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार १५:४७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 690
    SHARES
  • काठमाडौं २४ बैशख । संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  बैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने निणर्यसँगै  गएको २२ र २३ गते संसदका सम्पुर्ण  कर्मचारीमा गरिएको परिक्षणमा १५ जनालाई कोरोना  पोजेटिभ  देखिएको संघीय संसद सचिवालयले जनाएको  छ ।  

    बुधबार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । संक्रमित  सबैको अवस्था भने सामान्य  रहेको पनि सचिवालयले  जनाएको छ ।  

     

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com