• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

'युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र  मृत्युको बराबर सम्भावना भएकाले  राजनीतिमा उधारो संझौता हुँदैन '

'युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र  मृत्युको बराबर सम्भावना भएकाले  राजनीतिमा उधारो संझौता हुँदैन '

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार १६:४८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 694
    SHARES
  • काठमाडौं २४ बैशाख  । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले  राजनीतिक विषयमा उधारो संझौता   नहुने बताएकी छिन् । प्रधानमन्त्री  केपी ओलीको  संसदमा विश्वासको  मत लिने दिन नजिकिँदै गर्दा विपक्षी दलसँग ओलीले बढाएको संक्रियतालाई लिएर नेत्रृ झाँक्रीले राजनीतिक विषयमा उधारो संझौता नहुने भन्दै ओलीलाई भनेकी हुन् ।

    उनले सामाजिक सञ्जालम मार्फत युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना  हुने भएकाले  जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने नेत्रृ झाँक्रीको तर्क रहेको छ  ।  नेपाल पक्ष आफ्नो   निणर्यमा अडान  भएकाले  राजनीतीमा  उधारो नचल्ने बताएकी हुन्  ।

    नेत्रृ झाँक्रीले  लेखेकी छिन् ,  राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन। युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुन्छ। जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com