• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

जेष्ठ नागरिक भएको हैसियतले पूर्वसचिव बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्चले दियो आदेश

जेष्ठ नागरिक भएको हैसियतले पूर्वसचिव बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्चले दियो आदेश

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार १७:२२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 675
    SHARES
  • काठमाडौं  २४ बैशख ।  ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।बस्न्यातसँगैअरु प्रतिवादीहरु साधारण तारिखमा वा धरैटीमा छुटेको भन्दै सर्वोच्च अदालतले ६९ वर्षको जेष्ठ नागरिक भएको हैसियतले मानवीय दृष्टिले अनुचित हुने भन्दै धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो ।

    उनी मुटुको रोगी भएका  तथा  उनका परिवारका सदस्यहरुसमेत कोभिडबाट संक्रमित भई उपचार गराइरहेकाले थुनामुक्त गर्न न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संयुक्त इजलासले  पुर्पक्ष थुनाको साटो ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

     उनीलाई  ललिता निवासको सरकारी जग्गा जग्गा व्यक्तिको नाममा गरेको  आरोपमा  लागेको थियो  । 

     

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com