• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

ओलीमाथि एक पछि अर्को विपत १४ सांसदलाई कोरोना लागेपछि... बैशाख  २७ ?

ओलीमाथि एक पछि अर्को विपत १४ सांसदलाई कोरोना लागेपछि... बैशाख  २७ ?

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार १९:०८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 920
    SHARES
  • काठमाडौं  २४ बैशाख  ।  संघीय संसद सचिवालयमा ६ सय १३ जनाको  स्वाब संकलन गरिएकोमा १४ सांसदसहित  ६५ जनामा  कोरोना पोजेटिभ देखिएको छ । बैशाख २२ २३ र २४ गते गरिएको  परिक्षणमा  १४ सांसदसहित संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ ।

    त्यस्तैगरी, बाहिरै स्वाब परीक्षण गराएका केही सांसदहरुमा पनि कोरोना पोजिटिभ देखिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख  २७ मा संसद विश्वासको मत लिजने नियाणर्् गरेपछि  संसदका सबै  व्यक्तिहरुको गरिएको कोरोना  परिक्षणमा १४ जना  सांसदलाई कोरोना पोजेटि देखिएको  हो ।

    अब ,कोरोना पोजेटिभ देखिएका सांसदहरुलाई संसद भवनमा  कसरी प्रवेश गराई  विश्वासको मतको प्रक्रिष अगाडी बढाउने विषयमा  संसद सचिवालय  गम्भिर बनेको छ  ।   विश्वासको मत माग्न   विपक्षीदलसँगको भेटलाई तिव्रता दिएका  ओलीलाई यो अर्को चुनौती बनेको छ  ।  
     

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com