• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

यो बढ्दो महामारीमा किन राम्ररी सुत्न सकिरहेका छैनन् सोनु सुन, २ घण्टामात्रै सुत्नुको कारण खोले, सुन्नेहरु सबै चकित

यो बढ्दो महामारीमा किन राम्ररी सुत्न सकिरहेका छैनन् सोनु सुन, २ घण्टामात्रै सुत्नुको कारण खोले, सुन्नेहरु सबै चकित

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार १९:५७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 791
    SHARES
  • भारतमा कोरोनाको महामारी तिब्र रुपमा फैलिरहदा सबैको आशाको दियो बनेका बलिउड अभिनेता सोनू सुदले एक भारतीय संचारमाध्यम संगको कुराकानीको क्रममा अचम्म लाग्दो कुरा बताएका छन् ।

    उक्त संचारमाध्यमले यति धेरै मद्धत कसरी गर्नुहुन्छ भनेर सोध्दा उनले आफ्नो १० जनाको टिम रहेको र त्यसै संग जोडिएका अन्य ब्यक्तिहरुको सहयोगले यो संभव भएको बताएका छन् ।

    उनले आफुलाई दैनिक ५० हजार कल आउने गरेको बताएका छन् । त्यस्तै उनी २४ घण्टामा २२ घण्टा सम्म काममै ब्यस्त हुने गरेको खुलासा गरेका छन् ।

    उनलाई दैनिक जति रिक्वेष्ट आउँछ त्यो हेर्न मात्र आफुलाई ११ बर्ष भन्दा बढी लाग्ने उनले बताएका छन् । तर पनि आफ्नो टिम लगायत टिम संग जोडिएका अन्य सहयोगी मनहरु मार्फत सबैमा पुग्ने कोशिस गरिरहेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com