• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

images

प्रधानमन्त्री ओलीको  पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन 

प्रधानमन्त्री ओलीको  पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन 

  • बैशाख २४, २०७८ शुक्रवार २०:१६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 376
    SHARES
  • काठमाडौँ, २४ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीको  पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।   पिसिआर टेष्टका लागि प्रधानमन्त्री निवास बालुवाटारमा  स्वाब सङ्कलन गरिएको हो ।  

    उहाँसँगै उहाँका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित सय जनाभन्दा बढीको स्वाब सङ्कलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरिएका सिलसिलामा सांसदको पिसिआर टेष्ट गरिँदै आएको छ । (रासस)
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com