• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

चीनले प्रक्षेपण गरेको रकेटको टुक्रा पृथ्वीमा झर्न लागेपछि भारतीय मिडिया चीन विरुद्ध खनियो

चीनले प्रक्षेपण गरेको रकेटको टुक्रा पृथ्वीमा झर्न लागेपछि भारतीय मिडिया चीन विरुद्ध खनियो

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार २०:१९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 648
    SHARES
  • चीनले प्रक्षेपण गरेको रकेटको एक टुक्रा पृथ्वीमा खस्ने भारतीय संचारमाध्यमहरुले दाबी गरेका छन् । उक्त टुक्रा पृथ्बी तर्फ बढिरहेको र यसलाई नियन्त्रण गर्न नसकिने दाबी गरिएको छ ।

    यो टुक्रा यहि हप्ता पृथ्वीमा झर्ने बताइएको छ । यद्यपी यसको स्पष्ट जानकारी भने दिइएको छैन । यस चिनियन रकेट लान्ग ५ बी को २९ अप्रिलमा चीनको हाइनान द्धीपबाट प्रक्षेपण गरिएको थियो ।

    यो पनि  : आखिर के भयो फेरी सरल गायिका टिका सानुलाई ? : विनोद र अनिता खड्कासंगै एउटै अस्पतालमा उनैको छेऊको एउटा बेडमा बोली गुमाएका श्रीराम पल्टि रहेका छन् । उनको रेखदेखकालागी उनकी दिदी र भाई अस्पतालमा कुरुवा छन् । पैसाको अभावले गर्दा श्रीराम र उनका दिदी भाईले अस्पताल छाड्न तरखर गर्दैछन् । उपचार गर्दागर्दै बितेको पनि १६ महिना भई सकेको छ । तर पनि श्रीरामको अवस्थामा कुनै सुधार आएन । लामो समयको अस्पताल बसाईपछि श्रीरामको उपचार खर्च जोहो गर्न उनका दिदी र भाईलाई हम्मे हम्मे परेको छ ।

    एउटा दु र्घ ट नामा परेर श्रीरामले आफ्नो आवाज सधैंकालागी गुमाएका छन् । उनी बोल्न सक्दैनन् । तर अस्पतालको बेडमा लम्पसार परेर सबैको कुरा सुन्न सक्छन् । उनलाई उनको उपचारमा खटिएका डाक्टरहरुले र उनको रेखदेखमा बसेका उनका आफन्तहरुले भेनको कुरा सबै बुझदछन् तर बोली फर्काउन सक्दैनन् । श्रीराम एउटा व्यापारी हुन् । उनी अहिले यस्तो अवस्थामा अस्पतालको बेडमा जीवन र मृत्युसंग लडिरहंदा उनलाई उनको व्यापारको कति चिन्ता लागेको हुँदो हो ।

    आफ्नै छेउमा अरु बोलेको सुन्दा उनलाई कति बोली फर्काउन मन लागेको हुँदो हो । तर के गर्नु मन लागेर पनि उनी बोल्न सक्दैनन् । केवल रोई रहन्छन् । उनको रेखदेखमा खटिएकी दिदीको भनाई अुनसार दु र्घ ट ना भएको केही समयसम्म त गाडी वालाहरुले नै आर्थिक सहयोग गरे रे । तर तुरुन्तै लागेको लकडाउनको कारणले गर्दा उनीहरुले पनि सहयोग दिन सकेनछन् । त्यसपछिको आर्थिक सहयोग आफन्तहरुले दिएर श्रीरामको उपचार भई रहेको रहेछ । अहिले त त्योपनि सकिएको दिदीले सुनाईन् ।

    पैसा अभावकै कारण जीउँदो लास जस्तो भाईलाई अस्पतालको बेडबाट फर्काएर लैजाँदै गर्दा लोक गायिका टिका सानु भने केही आर्थिक सहयोग लिएर श्रीरामको बेडमा पुगेकी छन् । टिकाको उदार मन र सहयोगी भावनालाई देखेर बोल्न नसकेपनि श्रीरामले आखाँको आँशु बगाएरै उनलाई धन्यबाद दिए । श्रीरामको अवस्था देखेर टीका पनि रोईन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com