• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अस्पताल पुर्याउनासाथ वडा सदस्य भण्डारीको मृ त्यु

अस्पताल पुर्याउनासाथ वडा सदस्य भण्डारीको मृ त्यु

  • बैशाख २४, २०७८ शुक्रवार २०:२३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 870
    SHARES
  • विदुर, २४ वैशाख ः नुवाकोट, विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृ त्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । 

     बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उहाँलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पु¥याउनासाथ मृ त्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो । 

     नेकपा(एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले  एक असल जनप्रतिनिधि गुमाएको बताउनुभयो । उहाँको निधनमा शोकव्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरियो । (रासस)
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com