• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अन्डरवर्ल्ड डन छोटा राजनको मृत्युको खबरको वास्तविकता के हो ? उनी उपचाररत अस्पताल नै बोल्यो

अन्डरवर्ल्ड डन छोटा राजनको मृत्युको खबरको वास्तविकता के हो ? उनी उपचाररत अस्पताल नै बोल्यो

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार २०:३७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 814
    SHARES
  • कुख्यात छोटा राजनको मृत्युको खबर झुटो भएको एम्स अस्पतालले दाबी गरेको छ । एम्सका जनसम्पर्क अधिकारी बीएन आचार्यले छोटा राजनको मृत्युको खबर लाई अस्विकार गरेका छन् ।

    उनले बिबिसी संग बोल्दै उनले छोटा राजनको एम्समा उपचार भईरहेको र उनको मृत्यु नभएको दाबी गरे । केही समय अघि सरकारी रेडियो अल ईण्डियाले ट्विट गर्दै छोटा राजनको मृत्यु भएको जनाएको थियो ।

    राजेन्द्र निकलेज अर्थात छोटा राजन कोरोना संक्रमणका कारण अप्रिल २६ मा एम्स अस्पताल भर्ना भएका थिए ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com