• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

मुख्यमन्त्री भट्टकी स्व आमा शारदादेवीकोअन्त्येष्टि

मुख्यमन्त्री भट्टकी स्व आमा शारदादेवीकोअन्त्येष्टि

  • बैशाख २४, २०७८ शुक्रवार २०:४६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 755
    SHARES
  • डोटी, २४ वैशाखः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टकी स्व आमा शारदादेवीको आज अन्त्येष्टि गरिएको छ । दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा मुख्यमन्त्री भट्टले दागबत्ती दिएर उहाँको हिन्दू धार्मिक परम्परानुसार अन्त्येष्टि गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

     केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौंँस्थित आफ्नै घरमा ८४ वर्षीया भट्टको बिहीबार निधन भएको थियो । (रासस) 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com