• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

सन्नी लियोनी भन्दासाथ तपाईको दिमागमा के आउँछ ? तर अहिले सन्नी सुध्रिएकी छिन्, गरिन् यस्तो तारिफ योग्य काम

सन्नी लियोनी भन्दासाथ तपाईको दिमागमा के आउँछ ? तर अहिले सन्नी सुध्रिएकी छिन्, गरिन् यस्तो तारिफ योग्य काम

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार २०:४७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 866
    SHARES
  • सनी लियोनीले दिल्लीका १० हजार प्रबासी मजदुरलाई खाना खुवाएकी छिन् । उनले पीपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स पेटा संग सहकार्य गरेकी छिन् ।

    उनले भनेकि छिन् हामी एक संकटको सामना गरिरहेका छौ, हामी यो बेला करुणा तथा एकजुटताका साथ अघि बढ्नुछ । उनले पेटा संगको सहकार्यमा आफु खुशी रहेको र यसपाली हजारौ ब्यक्तिलाई प्रोटिनयुक्त शाकाहारी भोजन दिईने बताएकि छिन् । महामारीलाई मध्यनजर गर्दै पौष्टिकतत्व युक्त खाना बाँडिने उनले बताएकी छिन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com